You are viewing the translated version of अदालतलाई भए सरहको अधिकार हुने.

Section 135
अदालतलाई भए सरहको अधिकार हुने
यस ऐनको प्रयोजनको लागि विभागलाई सम्बन्धित व्यक्तिलाई झिकाउने, बयान गराउने, प्रमाण बुझ्ने र लिखतहरु पेश गर्न लगाउने सम्बन्धमा प्रचलित कानून बमोजिम अदालतलाई भए सरहको अधिकार हुनेछ ।